पर्साको विबिन्न गाविसमा अबैध रुपमा लगाइएको प्रतिबन्धित गाँजा प्रहरीले मधुवन मथौलमा मंगलबार फडानि गरेको छ ।
प्रहरीले महिना भित्र जिल्लाको सुवर्णपुर, महादेबपट्टि, गादि, वागेश्वरी तित्रौनामा ऐलानी जग्गामा लगाएको गाजा खेति प्रहरीले फडानि गरेको हो । स्थानियले दिएको सुचनाका आधारमा ती क्षेत्रमा लगाइएको अबैध गाँजा खेति नष्ट गरिएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनु भयो ।
स्वर्णपुरमा १२ कट्ठा, बागेश्वरी तित्रौनामा ९ कट्ठा, महादेबपट्टिमा २ कट्ठा, गादिमा १ कट्ठामा लगाइएको प्रतिबन्धित गाँजा खेति नष्ट गरिएको नायब उपरीक्षक जोशीले जानकारी दिनु भयो । गाँजा खेति नष्ट गरीए पनि खेति लगाउनेलाइ कुनै कारवाहि नगरी छाडिएको छ । यस अघि नै पर्सा जिल्लालाइ अबैध गाँजा अफिम खेति मुक्त जिल्ला घोषणा गरिएको भए पनि स्थानिय प्रहरीको निष्कृयताका कारण अझै पनि ग्रामिण क्षेत्रका केही स्थानमा यसको खेति गरीदै आएको पाइएको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें