Sports लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Sports लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

गुरुवार, 25 सितंबर 2014

Lets have some fun in Dashain

दशैमा मनोरन्जन गर्न पूर्वतैयारी , लौ जौ पिङ खेल्न च. उ. मा. वि. को प्रङगनमा


- By Rajaram Das <Prince Alex>

गुरुवार, 18 सितंबर 2014

लगातार दोस्रो हारसँगै नेपालको यात्रा समाप्त

Siraha city, काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा जारी १७ एसियाली खेलकुद अन्र्तगत फुटबलमा भाग लिएको नेपाल समूह चरणबाट नै बाहिरिएको छ ।
बुधबार भएको खेलमा कुवेतसँग ५–० हार बेहोरेपछि नेपालको यात्रा टुंगिएको हो । नेपालले अब आफ्नो अन्तिम खेलमा एसियाली फुटबल पावर हाउस जापानको सामना गर्ने छ ।
पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफमा लगातार चार गोल खाएको थियो । दोस्रो हाफमा निकै फितलो प्रदर्शन गरेको नेपालले एकपछि अर्को गल्ती गरेपछि लज्जास्पद हार बेहोरेको हो ।

मंगलवार, 16 सितंबर 2014

प्रिमियर लिगमा युनाइटेडको पहिलो जित


म्यान्चेस्टर, भदौ २९ – यस सिजन निकै खराब शुरुवात गरेको म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा पहिलो खेल जितेको छ । नयाँ खेलाडी अनुबन्ध गरेपछि टिममा निकै फेरबदल गरेको युनाइटेडले यस सिजन  पहिलो पल्ट पूर्ण तीन अंक हासिल गरेको हो ।

_77581977_rooneydimariaepa
आफ्नो गृह मैदानमा क्वीन पार्क रेन्जर्सलाई हराउने क्रममा अर्जेन्टिनी विंगर एंखल डि मारियाले निकै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
खेलको २४ औं मिनेटमा फ्रि किकबाट गोल गर्दै उनले टोलीलाई अग्रता दिलाए । युनाइटेडका लागि उनको यो पहिलो गोल हो ।

पहिलो हाफमा एन्डर हेरेरा र वेयन रुनीले गोल गर्दै युनाइटेडलाई ३–० को अग्रता दिलाए । हेरेराको पनि यो पहिलो गोल हो ।

खेलको दोस्रो हाफमा हुवान माटाले अर्को गोल थप्दै युनाइटेडको जीत सुनिश्चित गरे ।

नयाँ खेलाडी राम्डेल फाल्काओले पनि आजको खेलमा डेब्यु गरेका थिए ।