Art लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Art लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

मंगलवार, 16 सितंबर 2014

माइकल ज्याक्सनको सम्पत्ति लिलाम हुने

jackson452एजेन्सी – दिवंगत पप स्टार माइकल ज्याक्सनको सम्पत्ति लिलाम हुने भएको छ । ज्याक्सनका साथै उनको परिवारको व्यक्तिगत सम्पत्ति यो महिना लिलामी गर्न लागिएको हो । यसरी लिलामी गर्न लागिएको सम्पत्तिमा माइकलका कट्टु,मोजा,फोटोलगायतका सामान छन् । ज्याक्सनको स्मृतिमा रहेका घरपरिवारका सम्पत्तिको पनि लिलाम हुने भएको छ । अन्य स्थानका सामान साधारण भए पनि ज्याक्सनका घरका सामान इतिहास भएकाले लिलाम गर्न लागिएको बताइएको छ । ‘अन्य ठाउँका यस्ता सामान साधारण हुन तर ज्याक्सन घरपरिवारको सामान इतिहास बनेको छ,’लिलाम घरका पिटर सिगेलले भने । ज्याक्सनको सामानको लिलाम विक्री यही सेप्टेम्बर १९मा हुनेछ । -