दशैमा मनोरन्जन गर्न पूर्वतैयारी , लौ जौ पिङ खेल्न च. उ. मा. वि. को प्रङगनमा
- By Rajaram Das <Prince Alex>
गुरुवार, 25 सितंबर 2014
झिझिया फेस्तिवल २०१४
Siraha City,आज मिती २०७१ साल ६ महिना ९ गते को दिन हुन गैरहेको
झिझिया फेस्तिवल को रायली बिहान सम्पन्न र प्रोग्राम साँझ च. उ. मा. वि. को प्राङ्गनमा हुनेछ भन्ने सुचित गरिन्छ |
झिझिया फेस्तिवल को रायली बिहान सम्पन्न र प्रोग्राम साँझ च. उ. मा. वि. को प्राङ्गनमा हुनेछ भन्ने सुचित गरिन्छ |
स्थान:
Siraha, Nepal
Flirt
पप्पु :तीमी कहाँ बस्छौ ।
केटी : सिराहाको हटीया गलिमा
पप्पु : तिमी गलिमा बस्छौ, त्यसो भए हिद मेरो घर
By - राजाराम
केटी : सिराहाको हटीया गलिमा
पप्पु : तिमी गलिमा बस्छौ, त्यसो भए हिद मेरो घर
By - राजाराम
शनिवार, 20 सितंबर 2014
विराटनगर, आश्विन ४ - स्थानीय बजारमा भन्दा सस्तो पाइने भएकाले सीमावर्ती भारतीय बजार जोगबनीमा उपभोक्ताको भीड लागेको छ । पर्वका बेला यस्तो भीड झन् बढी लाग्ने गरेको छ ।
एक किलो चिनीमा कम्तीमा १५, त्यति नै जिरामा झन्डै सय रुपैयाँ, एक लिटर तोरी तेलमा ४०, एक मिटर सुती कपडामा ३५ रुपैयाँ र एक जोर सामान्य कुर्ता सुरुवालमा डेढ सय रुपैयाँ स्थानीय बजारभन्दा सस्तो पाइएपछि उपभोक्ता जोगबनीमा झुम्मिएका हुन् । खाद्यान्नमा १३ प्रतिशत भ्याट र कपडामा ५ देखि ३० प्रतिशतसम्म भन्सार महसुल भएकाले उपभोक्ता त्यता लागेको व्यवसायीको बुझाइ छ ।
मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतका अनुसार जहाँ सस्तो पाइन्छ त्यहीँ गएर सामान किन्ने उपभोक्ताको बाध्यता हो । विराटनगरको तुलनामा जोगबनीमा खाद्यान्न र कपडा निकै सस्तोमा पाइनाले नेपाली उपभोक्ता जोगबनी जानु सामान्य भएको राउतको भनाइ छ ।
भन्सार महसुल र भ्याटका नाममा विराटनगरको तुलनामा जोगबनीमा सामान सस्तो पाइँदा नेपाली उपभोक्ताले मात्र जोगबनीमा दैनिक करोडभन्दा बढी मूल्यका सामान किन्ने गरेको राउतको बुझाइ छ । यसलाई नियन्त्रण गर्न र स्थानीय बजारमै सामान खरिद गर्न उपभोक्तालाई बाध्य बनाउन भन्सार नाकामा कडाइ गरिनुपर्ने उनको सुझाव छ । विराटनगर भन्सारले एक उपभोक्तालाई एक पटकमा ५ हजार मूल्य बराबरका उपभोग्य वस्तु भन्सार महसुलबिना आयात गर्न दिँदै आएको छ ।
चाडपर्वका बेला चिनी, जिरा, तोरी तेल र कपडाको खपत अत्यधिक हुन्छ । विराटनगर भन्सारले एक उपभोक्तालाई एकपटकमा ५ केजी चिनी, तीन केजी जिरा, ५ लिटर तोरी तेल र दुई जोर कपडा, चियापत्ती, साबुन, सर्फजस्ता ५ हजार मूल्य बराबरका सामान भन्सार नतिरी
ल्याउन दिन्छ ।
विराटनगरको तुलनामा जोगबनीमा एक किलो चिनीको मूल्य १५ रुपैयाँ घटी पर्छ । त्यसैगरी यहाँको तुलनामा जोगबनीमा एक किलो जिरा करिब सय रुपैयाँ घटीमा पाइन्छ । तोरी तेल प्रतिलिटर ३५ देखि ४० रुपैयाँ सस्तोमा पाइन्छ । मोरङ व्यापार संघका कृषि संयोजक श्रवण अग्रवालका अनुसार खाद्यान्नमा भ्याट लगाउँदा मूल्यमा निकै फरक परेको छ । त्यसैले स्थानीय उपभोक्ता एकातर्फ १५ रुपैयाँ
ट्याक्सी भाडा तिरेर ५ किलो चिनी र दुई किलो जिरा किन्न जोगबनी पुग्छन् ।
भन्सार महसुल र भ्याटकै कारण एकजोर कुर्ता सुरुवालको मूल्य विराटनगरमा भन्दा जोगबनीमा २ सयसम्म र सुती कपडाको मोलमा प्रतिमिटर ३५ रुपैयाँ सस्तोमा पाइन्छ ।
चालू वर्षको बजेटले सुती कपडाको भन्सार महसुल ५ प्रतिशतबाट १५ प्रतिशत पुर्याएपछि ५ किलो चिनी किन्न जोगबनी बजार पुग्ने उपभोक्ताले एकदुई जोर कपडा ल्याउने गरेका छन् । कपडा व्यवसायी संघका अध्यक्ष नन्दकिशोर जाजु भन्छन्, खाद्यान्न र कपडा किन्ने उपभोक्ताकै कारण बजारमा भीड बढ्ने हो । तर सरकारले खाद्यान्नमा भ्याट र कपडामा भन्सार महसुल बढाएर मूल्यमा निकै अन्तर गरेपछि उपभोक्ता सस्तोमा पाइने सामान किन्न जोगबनी जानुको विकल्प रहेन । उनका अनुसार भ्याट र भन्सार महसुलकै कारण खाद्यान्न र कपडाको मूल्यमा विराटनगर र जोगबनी बजारमा सामानको मूल्य फरक छ ।
भन्सारले एक उपभोक्तालाई एकपटकमा ५ हजार मूल्य वराबरका खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु जोगबनी बजारबाट ल्याउन छुट दिएको छ ।
शुक्रवार, 19 सितंबर 2014
When will the HSEB Commerce Result 2071 be published?
Siraha city, The HSEB students must be curious for the results as the day is not very far away. It is the authority of HSEB, Sanothimi to publish the HSEB results 2071.
If we study the general trend of HSEB results in Nepal, firstly the results of Science faculty is published and eventually the results of non-Science faculties. Last year, the HSEB Commerce result was published on 25th September. This year, we are still waiting for the HSEB board to give an update about the HSEB result date.
We dont have any official confirmation from HSEB regarding the Commerce Results of 2071 . But results are likely to be published before Dashain.
Type HSEB <space> <Your symbol no. > and send SMS to 5001.
example HSEB 1234567 and send SMS to 5001.
If we study the general trend of HSEB results in Nepal, firstly the results of Science faculty is published and eventually the results of non-Science faculties. Last year, the HSEB Commerce result was published on 25th September. This year, we are still waiting for the HSEB board to give an update about the HSEB result date.
We dont have any official confirmation from HSEB regarding the Commerce Results of 2071 . But results are likely to be published before Dashain.
Also, after results are officially published by HSEB, you can get it by SMS.
Type HSEB <space> <Your symbol no. > and send SMS to 5001.
example HSEB 1234567 and send SMS to 5001.
Siraha City wishes you all the best for results and bright future.
Stay connected with our website for latest updates.
http://sirahacity.blogspot.com/2014/09/when-will-hseb-commerce-result-2071-be.html#.VBw4_vnogn0गुरुवार, 18 सितंबर 2014
The extremity of the hospital can be seen in B. P Memorial Cancer Hospital, Bharatpur.
Siraha city,The extremity of the hospital can be seen in B. P Memorial Cancer Hospital, Bharatpur. The hospital has played in the lives of patients. In the video, it is clear that the peon of the hospital is taking out the blood. The news about the carelessness of hospital is known to every common people. But in the case of B. P Memorial Cancer Hospital, Bharatpur, the peon has started to do the work of technician. But the carelessness of the workers in the hospitals is increasing, despite of many disputable issues in the hospital. Sita Dawadi has been working as a technician to take out blood. Sita Dawadi is the peon of the hospital but she has been working to take out blood from the patients’ body. Sita has been working as a lab technician and assistance. So she has stated that she has been started with the work of taking out blood from early morning. The acting Dr. Chin Bahadur Pun is in visit to China and main Doctor, Dej Gautam is on leave. Thus the hospital has to face such carelessness and taking the lives of patients as trifle.
सदस्यता लें
संदेश (Atom)





